बैंकिङ्ग समाचार, काठमाडौं । कुमारी बैंक लिमिटेडको ७८ हजार १६६ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले दुई संस्थापक शेयरधनीहरूले विक्री गर्न चाहेको उल्लेखित कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । आगामी ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरूले बैंकको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको…