बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार सिभिल बैंक र किसान लघुवित्त वित्तीय संस्थाको ५३ लाख २३ हजार ५३७ दशमलव ७ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार सिभिल बैंकको ४५ लाख ३७ हजार ९२१.९४ कित्ता बोसन शेयर नेप्सेमा सूचीकृत…