बैंकिङ्ग समाचार । तिनाउ मिसन डेभलपमेण्ट बैंकले ६ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस १ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ का लागि हाल कायम चुक्तापूँजीको आधारमा उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८१ करोड ३१ लाख २७ हजार रुपैयाँ रहेको छ…