सेयर धितो कर्जामा कडाइ

बैकिङ्ग समाचार ।  नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गरेको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताका कारण सस्तो ब्याजले सेयर बजारमा ठूलै उथलपुथल ल्याउनसक्ने देखिएपछि केन्द्रीय बैंकले सेयर धितो कर्जा व्यवस्थित गर्न भन्दै नयाँ व्यवस्था गरेको हो । तर, नयाँ व्यवस्थाले सेयर बजारमा प्रभाव पार्न सक्ने लगानीकर्ता बताउँछन् । मौद्रिक नीतिको पहिलो…