सबैभन्दा धेरै लाभांश प्रस्ताव गरेको नबिल बैंकले पुस २९ लाई डाक्यो साधारण सभा

बैकिङ्ग समाचार । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै लाभांश प्रस्ताव गरेको नबिल बैंकले पुस २९ गते बुधबार गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस ७ गते मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले बैंकको केन्द्रीय कार्यालय, दरबारमार्ग, काठमाडौँमा बिहान १० बजे बैंकको ३६ औं वार्षिक साधारण सभा आह्वान गरेको…