बैकिङ्ग समाचार नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा प्रदान हुने पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैंकले यस्ता संस्थालाई आधा दर्जन शर्त समेत राखेको छ । केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार सूचना प्रकाशित गर्दै पुस २७ देखि माघ १२ गतेसम्म आवेदन दिन आग्रह गरेको हो ।…