२८.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल हुने 

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार  अर्थात वैशाख ११ गते  २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले वैशाख १२ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि १० अर्ब रुपैयाँ, ९१…