हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो कर्मचारी,कति चाहिन्छ योग्यता ? 

बैंकिङ्ग समाचार, काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ ।  कम्पनीले आज एक सूचना प्रकाशित गर्दै  कर्णाली प्रदेश कार्यालय प्रमुख पदका एक जना कर्मचारी मागेको हो । त्यस्तै, कर्णाली प्रदेशका एक्सटेन्सन काउन्टर प्रतिनिधिका लागि केही कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ ।  कम्पनीले खुलाएको रोजगारीमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट प्लस…