५ अर्बको ऋणपत्र  निष्काशन गर्न कुमारी बैंकले बार्डबाट पायो अनुमति

बैंकिङ्ग समाचार, काठमाडौं ।  कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको छ।  बोर्डले कुमारी बैंक लिमिटेडलाई ५  अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउन अनुमति दिएको हो । कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘केबीएलएम डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गर्नेछ । ऋणपत्रको नाम ‘१० प्रतिशत केबिएल…