गत आर्थिक वर्षमा गतिलो मुनाफा आर्जन गरेको सोल्टी होटलले लाभांश दर पनि हरेक वर्ष बढिरहेको छ । होटलले गत आर्थिक वर्ष नाफाबाट ३१.५८ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। अघिल्लो आर्थिक वर्ष भेन २६.३२ प्रतिशत वितरण गरेको थियो। प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत मात्रै बोनस सेयर हो। बाँकी नगद दिने बताइएको छ । हाल सोल्टीको…