मनीषा अवस्थीदुर्गा प्रसाई, यतिबेला अधिकांशको चासोको विषय बनेका छन् । कहिले बैंकको ऋण नतिर्नेबारे त कहिले ठूला राजनीतिक दलका नेताहरूसँग निकट देखिएर चर्चामा आइरहने प्रसाईं अहिले भने आन्दोलनको हल्ला चलाएर चर्चामा छन् । दुइ दशकअघिदेखि विवादित छवी बनाएका प्रसाईं पछिल्ला केही महिनादेखि बैंकको ऋण मिनाहाको माग राखेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमार्फत आफ्नो अभिव्यक्ति दिइरहेका थिए…