कामना सेवा विकास बैक र लुम्बिनी हस्पिटलबीच सम्झौता

कामना सेवा विकास बैंकले बुटवल रुपन्देहि स्थित लुम्बीनी हस्पिटल एण्ड टेक्नीकल कलेजसँग सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ ।यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्याउने उद्धेश्यले स्थापित उक्त लुम्विनी हस्पिटल एण्ड टेक्निकल कलेजमा कामना…