सपोर्ट लघुवित्तको प्रमुख कार्यकारीमा महेशकुमार चौधरी नियुक्त

सपोर्ट लघुवित्तको प्रमुख कार्यकारीमा महेशकुमार चौधरी नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।

सपोर्ट लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा महेशकुमार चौधरी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको २१०औँ बैठकबाट प्रमुख कार्यकारी अधिकृतमा चौधरी नियुक्त भएका हुन् ।

सञ्चालक समितिको निर्णय मङ्सिर १५ गतेदेखि लागू हुनेछ । चौधरी आगामी ४ वर्षका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।