नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा डा. महावीर पुन पुनः नियुक्त

बैंकिङ्ग समाचार, काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँगको सम्झौता अवधि पुनः १ वर्ष थप गरिएको छ ।  यहि मिति २०८० बैशाख १२ गते नेपाल बैक लिमिटेडको प्रधान…