बैंकिङ्ग समाचार, काठमाडौं ।
युएईस्थित उद्योग वाणिज्य संघसँगको सहकार्यमा नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासंद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपाल यतिबेला शान्ति र स्थायित्वको चरणमा रहेकाले लगानीको उचित वातावरण बनेको बताएका हुन्।
उनले भने जलविद्युत, पर्यटन र प्रविधिमा लगानी गर्न धेरै आकर्षक रहेको प्रधानमन्त्री दाहालले बताए। ‘वैदेशिक लगानीलाई सुरक्षित गर्न सरकारले उपयुक्त वातावरण बनाएको छ।’
प्रधानमन्त्री दाहालले दुबई छिमेकी मुलुकका उद्योगीहरु पनि नेपालमा लगानी गर्न उत्साहित रहेको पनि बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीको उचित वातावरण बनेको बताएका छन्।
प्रतिक्रिया