नेपाल पुनर्बीमा कम्पनीको करिब १९ लाख बढी कित्ता संस्थापक शेयर विक्रीमा

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले आज असोज २ गतेदेखि संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ । बिक्रीमा ल्याएको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३००…