बैंकिङ्ग समाचार, काठमाडौं । राष्ट्रिय बीमा संस्थानले विशेष साधारण सभा आब्हान गरेको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालन समितिको बैठकले तय गरेको मिति भदौ १५ गते शुक्रबार दिउँसोको ३ः३० बजे संस्थाको प्रधान कार्यालयमा सभा बोलाएको हो । सभाले बीमा ऐन २०७९ को दफा १७२ बमोजिम राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने…