बैंकिङ्ग समाचार, काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ओरियन्टल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० करोड १ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । खुद नाफा अघिल्लो वर्षको भन्दा ३७.५९ प्रतिशत ले धेरै हो । अघिल्लो वर्ष यस इन्सुरेन्सले…