भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

बागलुङ : समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला दर्जनौँ आयोजना अलपत्र परेका छन्। कतिपय आयोजना निर्माण कम्पनीको लापरबाहीले त कतिपय बजेट अभावका कारण अलपत्र परेका हुन्।  पछिल्लो समय धमाधम काम भइरहेका आयोजना पनि भुक्तानीका कारण रोकिएका छन्। विशेष गरी भुक्तानी नहुँदा दुई ठूला आयोजना ठप्प भएका छन्। बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गतको बागलुङ…