काठमाडौं– एनआईसी एशिया बैंकले कर्जा जोखिम भारको दरलाई तोडमोड गरेको भन्ने भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । मंगलबार बैंकले एक विज्ञप्ति जारी गर्दै उक्त समाचारप्रति ध्यानाकर्षण गरेको जानकारी दिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘हाल केही सञ्चार माध्यमहरूमा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी…