काठमाडौं– कामना सेवा विकास बैंक र गौतम होटेल बर्दिबास प्राइभेट लिमिटेड बीच सम्झौता भएको छ । दुवै संस्था बीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको हो । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलको लजिङ र बिलमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै…