बैंकिङ्ग क्षेत्रमा तरलता ६२ खर्ब माथि, अन्य सूचक कस्तो ?

काठमाडौं– नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणाली निक्षेप संकलन ६२ खर्ब माथि पुगेको छ । राष्ट्र बैंकको जेठ ९ र १० गतेको तथ्यांकलाई नियाल्ने हो भने एक दिनमा निक्षेप संकलन १ अर्बले घटेको देखाउँछ । राष्ट्र बैंकको जेठ १० गतेको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६२ खर्ब ४ अर्ब निक्षेप संकलन भएको छ। जेठ ९…