सरकारी ऋणपत्र रोक्काको पत्र उपलब्ध गराउन केन्द्रीय बैंकको निर्देशन

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सरकारी ऋणपत्र रोक्काको पत्र केन्द्रीय बैंकमा उपलब्ध गराउन निर्देशन जारी गरेको छ। तरलता सुविधा उपयोगको लागि बैंक तथा वित्तीय संस्थाहरूले धितोको रूपमा राख्ने सरकारी ऋणपत्रको रोक्का सम्बन्धित सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा रोक्का गरी सो ब्यहोराको पत्र केन्द्रीय बैंकमा उपलब्ध गराउन बैंकले निर्देशन दिएको हो। बैंक तथा वित्तीय…