को हुन् राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सीईओ खनाल?

काठमााडौं –  चैत २८ गतेदेखि प्रमुख कार्यकारी निर्देशक (सीईओ) विहिन बनेकाे राष्ट्रिय वाणिज्य बैंकले (जेठ १०) बिहीबारबाट सीईओ पाएकाे छ। बैंकले यसअघि किरणकुमार श्रेष्ठ चैत २८ गतेदेखि बैंकबाट निवृत्त भएपछि चैत २९ गतेबाट तत्कालिन नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनाललाई कायम मुकायम सीईओको जिम्मेवारी दिइएकाे थियाे । उनै खनाल खुल्ला प्रतिस्पर्धाबाट आवेदन दिएका १९…