रु.३ अर्बको ऋणपत्र ल्याउँदै नेपाल एसबीआई बैंक

काठमाडौं –  नेपाल एसबीआई बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र ल्याउन लागेको भएकाे छ। बैंकले रू. ३ अर्ब रुपैयाँ बराबरको साे ऋणपत्र ल्याउन लागेकाे हाे । जसका लागि बैंकले निष्कासनको अनुमति माग्दै बैंकले वैशाख २ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। धितोपत्र बोर्डले अनुमति दिएमा १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख…