बाढी प्रभावित क्षेत्रको राहत र उद्धारमा सहयोग गर्ने डेभलपमेन्ट बैंकर्स एसोसिएसनको प्रतिबद्धता

काठमाडौं - डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डिबान) ले देशका विभिन्न जिल्लामा बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण उत्पन्न विषम परिस्थितिमा राहत, उद्धार, सेवा निरन्तरता तथा पुनःस्थापना कार्यमा आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ। २०८३ भदौ १० गते भोटेकोशी खोलामा आएको बाढीलगायत देशका विभिन्न जिल्लामा निरन्तर भइरहेको बाढी तथा पहिरोका कारण भएको मानवीय तथा…