काठमाडौं – रसुवा बढीमा परेर मुक्तिनाथ विकास बैंकको माछापोखरी शाखामा कार्यरत कर्मचारी सुन्दरी श्रेष्ठको निधन भएको छ। उनको गोसाइँकुण्ड जाने क्रममा बाढीमा परेर असामयिक निधन भएको हो।
बैंकका अनुसार श्रेष्ठको २०८३ भदौ १० गते गोसाइँकुण्ड जाने क्रममा अचानक भोटेकोशी नदीमा आएको बाढीमा परेर निधन भएको हो। घटनाले मुक्तिनाथ विकास बैंक परिवारलाई गहिरो दुःख र मर्माहत बनाएको बैंकले जनाएको छ।






About Us
प्रतिक्रिया