एनआइएमबी बैंकका अध्यक्षसहित पाँच सञ्चालकलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा (एनआइएमबी) बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाण्डेसहित सञ्चालक समितिका सदस्यहरूलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजालसले अध्यक्ष पाण्डेसहित सञ्चालकहरू प्रजन्य राजभण्डारी, कवि कुमार टिवरेवाल,  दिपांकर शाक्य उदय, शालिकराम बेलबासे र  शोभा श्रेष्ठलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।  बैंकका प्रमुख…