मोबाइलको सिमकार्ड लिन आफै उपस्थित हुनुपर्ने

बैकिङ्ग समाचार । मोबाइलको सिमकार्ड लिने प्रक्रियामा कडाइ गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सिमकार्ड वितरण सम्बन्धि व्यवस्थामा कडाइ गर्न सेवाप्रदायकहरुलाई निर्देशन दिएको छ। प्राधिकरणले एक सार्वजनिक सूचना जारी गर्दै मोबाइलको सिम वितरण गर्दा जसको प्रमाणपत्र हो सोही व्यक्ति अनिवार्य रुपमा उपस्थित हुनुपर्ने व्यवस्था कडाइपूर्वक कार्यान्वयन गर्न निर्देशन दिएको हो। 'मोवाइल सेवा प्रदायकहरुले आफैंले वा तोकिएको…