सेयर बजार खुलेलगत्तै दोहोरो अंकको गिरावट

सेयर बजार खुलेलगत्तै दोहोरो अंकको गिरावट


बैकिङ्ग समाचार ।
झण्डै सय दिनको लामो अन्तरालपछि खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । 

बजार खुलेदेखि नै घटन थालेको बजारमा १५.१ अंकले घटेर नेप्से सूचक ११८५.६६ बिन्दुमा रोकिएको छ ।

हालसम्म २५ कम्पनीको २२ हजार १६५ कित्ता सेयर १ करोड ३७ लाख ३९ हजार ८५८ रुपैयाँको कारोबार भएको छ । 

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट देखिएको छ ।

\"\"