बैंकिङ्ग समाचार । नेपाल इन्भेष्टमेन्ट बैंकको खरब कर्जा झण्डै ३ प्रतिशत भन्दा माथि पुगेको छ । बिभिन्न आयोजनाहरुमा बैंकले प्रवाह गरेको कर्जा डुुवेपछि यसको सिधा असर बैंकको बित्तीय अवस्थामा परेको छ । बैंकले सार्वजनिक गरेको चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक बित्तीय प्रतिवेदन अनुसार बैंकको खुुद मुनाफा, प्रति सेयर आम्दानी, नेटवर्थ लगायतका अन्य बित्तीय परिसुचकहरु…