बैंकिङ्ग समाचार । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पुस महिनाको तथ्यांक अनुसार बैंकबाट कर्जा लिने ऋणीको ब्याजदर घटेको छ भने बचतकर्ताको ब्याजदर बढेको छ । राष्ट्र बैंकका अनुसार बैंकहरुको आधार दर घटेसँगै ऋणको ब्याजदर पनि घटेको हो। गत आर्थिक वर्षको गत पुसको बैंकहरुको आधारदर ०.३५ प्रतिशतले घटेको छ । २०७५ पुसमा ९.८० प्रतिशतको…