अब वडा वडामा बैंकका शाखा !

बैंकिङ्ग समाचार । नेपाल राष्ट्र बैंकका बरिष्ठ डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले अब ७५३ स्थानीय तहका हरेक वडामा बैंकका शाखा खोल्ने बताएका छन् । नेपालीहरुले अब विदेशको हावापानी र वातारवरण बुझिसकेको र नेमालमै बसेर केही गरौं भन्नेहरुको जमात बढेका कारण बैंक दिने कर्जा पनि बढ्दै गएको बताए । नेपाल राष्ट्र बैंकको गर्भनर पदका मुख्य दावेदार मानिएका उनले…