बैकिङ्ग समाचार । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने लगानीकर्तामध्ये सबैले १० कित्ता सेयर पाउने भएका छन् । केही लगानीकर्ताले भने २० कित्ता पाउने सम्भावना हुन्छ । एनआइसी एसिया लघुवित्तको आइपीओमा ४ लाख १४ हजार १८० जनाले २ करोड २० लाख ६६ हजार ३९० कित्ताको लागि २ अर्ब ३० करोड ६६ लाख ३९…