बैकिङ्ग समाचार । बेलायतको प्रतिष्ठित प्रत्रिका यूरोमनीले लगातार दोस्रोपटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’ घाेषित गरी पुरस्कार प्रदान गरेकाे छ। बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धि लगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ। नबिललाई समग्र बैकिङ्ग कार्यसम्पादन मूल्याङ्कन गरी उत्कृष्ट ठहराउँदै पुरस्कृत गरिएको हो। सन् १९९२ मा स्थापना भएको ‘यूरोमनिज्…