बैकिङ्ग समाचार । बैंकको जागिर छाडेर लागु औषध कारोबारमा संलग्न एकजनालाई प्रहरीले पक्रेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारको संयुक्त टोलीले पोखरा महानगरपालिका–११ बस्ने बिशाल धमाललाई पक्राउ गरेको हो । पोखरा–११ स्थित तुल्सिमार्ग बस्ने २७ वर्षीय बिशालले बैंकको जागिर छाडेर लागु औषध कारोबार शुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी…