बैंकिङ्ग समाचार । सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत बचतकर्ता यादव श्रेष्ठलाई औषधि उपचार बीमा दाबी रकम भुक्तानी गरेको छ। बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौं निवासी यादव श्रेष्ठले ४७ हजार २ सय ३० रूपैयाँ बराबरको औषधि उपचार बीमा भुक्तानी पाएका छन्। बैंकको प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा श्रेष्ठलाई चेक हस्तान्तरण…