बैकिङ्ग समाचार । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त विवतरण अनुसार बैंकको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ४० दशमलव ६९ प्रतिशतले घटेको छ । गत वर्ष रू. १ अर्ब २२ करोड ६९ लाख १३ हजार खुद नाफा गरेको बैंकले यस…