नेपाल यातायातमा मुक्तिनाथ बैंकको क्यूआर सेवा

बैकिङ्ग समाचार । मुक्तिनाथ विकास बैंकले डिजिटल कारोवारलाई उच्च प्राथमिकता दिदै नेपालको यातायात क्षेत्रमा पनि क्यूआर मार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको छ । काठमाण्डौं उपत्यका भित्र संचालनमा रहेको नेपाल यातायात ऐक्सप्रेस प्रा.लि. संग बैंकले संझौता गरी क्यू आर कोड मार्फत भुक्तानी लिने कार्य आजबाट सुचारु गरिएको छ । उक्त कार्यक्रमको उद्घाटन बैंकका संचालक समितिका…