बैंकिङ्ग समाचार । बैंकका सवारी साधन बिहान ९:३० बजेदेखि १०:३० बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्रै चल्न पाउने भएका छन् । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयको मंगलबार बसेको बैंठकले निषेधाज्ञा एक हप्ता थप गर्दै यस्तो निर्णय गरेको हो । बैंकका कर्मचारीहरूको पनि भीड बढेको भन्दै प्रशासनले जिल्लामा शाखा बैंकको हकमा प्रधान…