सिभिल बैंकको सीइओ भए सुनिल पोखरेल

बैकिङ्ग समाचार ।  सिभिल बैंकको आज बसेको ३४५ औं संचालक समितिको बैठकबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुनिल पोखरेल नियुक्त भएका छन । समितिको बैठकले पोखरेललाई ४ वर्षको लागी सीइओमा नियुक्त गरेको बैंकले जनाएको छ । वैशाख १८ गते बैंकको सीइओ गोविन्द गुरूङले राजिनामा दिएपछि डेपुटी सीइओमा रहेका पोखरेल सीइओमा नियुक्त भएका हुन् । उनले…