बैकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय बजारबाट २६ अर्ब ५३ करोड रूपैयाँ उठाउने भएको छ । सरकारलाई विकास निमार्णका लागि बजेमा निर्धारण गरिएको आन्तरिक ऋण उठाउन बैंकले सोमबार ट्रेजरी बिक्रीबाट उक्त रकम खिच्न लागेको हो । राष्ट्र बैंकका अनुसार ट्रेजरी बिक्री मार्फत कुल संकलन गरिन लागिएको २६ अर्ब ५३ करोड रुपैयाँमध्ये १९…