मूल्य घटाएर स्वाबलम्बन लघुवित्तको शेयर बिक्रि गर्दै नबिल बैंक

बैंकिङ्ग समाचार काठमाडौं । नबिल बैंक Nabil Bank Limited ले आफ्नो स्वामित्वमा रहेको स्वाबलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको लघुवित्तको १ लाख ८९ हजार ६ सय ५३ कित्ता शेयर लिलाम गर्न लागेको हो । बैंकले यस अघि पनि १ लाख ९० हजार ६ सय ५३ कित्ता संस्थापक शेयर…