एनएमबीले सुरु गर्यो डिजिटल कर्जा सेवा 

एनएमबीले सुरु गर्यो डिजिटल कर्जा सेवा 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनोज रेग्मी, बैंकिङ्ग समाचार काठमाडौं ।
एनएमबी बैंकले एक आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा सुरू गरेको छ। जसअन्तर्गत कर्जा प्रवाहका काम डिजिटल रूपमै हुन्छ।

यो कर्जा हप्तामा सातै दिन  सञ्चालन गरिने बैंकले जानकारी दिएको छ।

बैंक नगएरै मोवाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेट भित्र यो सेवा प्राप्त गर्न सकिन्छ। 

वर्तमान परिवेशलाई ध्यानमा राखेर यस्तो सेवा सुरु गरिएको बैंकको भनाई छ। एनएमबीले दुईं लाखसम्म कर्जा उपलब्ध गराउने छ।