बैंकिङ्ग समाचार, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइतबार एकै दिन ५ ओटा नयाँ शाखाहरू विस्तार गरेको छ । बैंकले देशका विभिन्न जिल्लामा आफ्नो नयाँ शाखाहरू विस्तार गरेको हो । मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुरमा, चितवन…