कोरोना नियन्त्रणका लागि विश्व बैंकको थप सहयोग आवश्यक छ: अर्थमन्त्री शर्मा

बैंकिङ्ग समाचार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता रहेको बताएका छन् । विश्व बैंकको प्रतिनिधि मण्डलसँगको सोमबार मन्त्रालयमा भएको भेटमा थप सहयोग आवश्यक रहेको बताएका हुन । विश्व बैंकले नेपाललाई पु¥याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिदै मन्त्री शर्माले वर्तमान सरकार कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध…