बैंकिङ्ग समाचार, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द एभरेष्ट होटेल बानेश्वरबीच सिटिजन्स बैंकको कार्डबाहकलाई विशेष छुट दिने सम्झौता भएको छ। सम्झौता पछि सिटिजन्स बैंकका कार्डबाहकहरुले द एभरेष्ट होटेलको सेवा सुविधामा विशेष छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ। बैंकले देसभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा…