सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच छुट सम्झौता

सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच छुट सम्झौता

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द एभरेष्ट होटेल बानेश्वरबीच सिटिजन्स बैंकको कार्डबाहकलाई विशेष छुट दिने सम्झौता भएको छ। 

सम्झौता पछि सिटिजन्स बैंकका कार्डबाहकहरुले द एभरेष्ट होटेलको सेवा सुविधामा विशेष छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ। 

बैंकले देसभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा एटिएम र १११ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट सेवा दिइरहेको छ।