ब्याजदरको क्याप हटाउन लघुवित्त बैंकर्स संघको माग

बैंकिङ्ग समाचार, काठमाडौं ।   नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्तीय संस्थालाई ब्याजदर निर्धारणमा लगाइएको क्याप हटाउन माग गरेको छ । संघको पन्ध्रौ साधारण सभाका क्रममा संघका अध्यक्ष बसन्त कुमार लम्सालले लघुवित्त संस्थाहरूले लिने ब्याजदरको वैज्ञानिक गणना गर्ने विधि लागू गर्नुपर्ने माग गरेका हुन । उनले लघुवित्त संस्थाहरुले चर्को ब्याज लिएको भनि आलोचित हुनुपरेको भन्दै लघुवित्तहरुले…