बैंकिङ्ग समाचार काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको एघार महिनामा सहुलियत दरमा प्रदान गर्दै आएको १ खर्ब ४८ अर्ब ३५ करोड पुनरकर्जा स्वीकृत भएको जनाएको छ । जसमध्ये जेठमसान्तसम्मा एक खर्ब २७ अर्ब ९ करोड लगानीमा रहेको राष्ट्र बैकले जनाएको छ । २०७८ जेठ मसान्तसम्ममा ९६ हजार ८ सय ५२ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह…